साताको तेश्रो दिन ९.९९ अंकले घट्यो बजार !

काठमाडौँ ।
साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ९.९९ अंकले घटेर १६४९.२४ विन्दुमा आइपुगेको छ ।
कुल ५० करोड ४९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एलआईसीएन र एसबिएलपिओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस्

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

२०७४ जेठ २ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...