ताजा अपडेट : भरतपुरको महाभारत अन्तिम हुँदै यस्तो आयो पछिल्लो अपडेट

  • भरतपुर ।
भरतपुर महानगरपालिका मत गणना जारी छ ।

ताजा अपडेट अनुसार वार्ड नम्बर २१ बाट नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारि बिजयी भएका छन् ।
महानगरमा कुल १ लाख १२ हजार ९ सय ०७  मत खसेको हो । ताजा अवस्थामा निम्नअनुसार प्रतिस्पर्धा भैरहेको छ ।

मेयर

माओवादी केन्द्रकि-रेणु दाहाल ४०१९६
एमाले- देवी ज्ञवाली ४०९८०

,

प्रतिकृया दिनुहोस्

Loading...