जनसम्पर्क समिति स्विटजरल्याण्डको सल्लाहकारमा सिंह

स्विटजरल्याण्ड, नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ।

समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण शमसेर राणाका नाति सिंहलाई समितिको गरिमामय सल्लाहकार पदमा चयन गरेका हुन् ।

नवनियुक्त सल्लाहकारको सक्रियता तथा सुझाव, सर सल्लाहबाट यस समितिले अझै सकारात्मक गति, दिशा र उर्जा प्राप्त गर्ने विश्वास गरे ।

प्रतिकृया दिनुहोस्

Loading...