चड्यो बैश के गरौ झैँ लाउछ फुल फुलेको बोट... (भिडियो)
सबैलाई नचाउने खालको यो गीतलाई सम्पूर्ण संगीत प्रा लि ले भर्खरै मात्र डिजिटल बजारमा ल्याएको हो रिना थापा मगरको र सरोज गदाईलीको अभिनय रहेको गीतमा शेर साउदको निर्देशन बासु बरालको छायाँकन दिपक विष्टको सम्पादन रहेको छ।
सम्पूर्ण फिल्मस् प्रा लिले यो भिडियोको निर्माण गरेको छ गीत आफैमा राम्रो बनेको छ भने भिडियो पनि राम्रो बनाउने कोसिस सम्पूर्ण टिमले गरेका छन ।
प्रतिकृया दिनुहोस्
Loading...